ब्यक्तिगत गोपनियता र बिद्यमान कानुनका अधिनमा रही तपाइले दिनु भएको बैयक्तिक विवरण रोजगारीको सन्दर्भमा मात्र प्रयोग गरिनेछ।
यो प्रबिधीको उदेश्य नेपाल फर्कनु हुने लाखौ दक्ष्, अर्धदक्ष जनशक्तिलाई नेपाल मै आ-आफ्नो पेशा, रोजगार र बिषयगत दक्षता अनुसारको काममा जोड्नु हो।
यसो गर्दा बिदेशमा पाइ आएको पारिश्रमिक, सेवासुबिधा बाराबर कै अवसरहरु उपलब्ध गराउने, रोजगारदातासँग समान्व्यय गर्दै जोड्ने र सरकारी गैर सरकारी अवसरहरुमा रोजगारको प्राथमिकताको लागी पहल गर्नु हो।
२१औ शताब्दी यन्त्र, प्रबिधि, प्रक्रीया, अनुभव र बिषयगत दक्षताले सुसज्जित नेपाल फर्कने पौरखी नेपाली बिना समृद्धीको बाटो आधुरो, असम्भव छ।